१० मंसिर, गुल्मी । गुल्मी जिल्लाका १२ वटै स्थानीय तहमा पशु चौपायालाई खोरेत रोगविरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लाभरका खुरफट्टा जनावरलाई लक्षित गरी सञ्चालन गरिएको खोप अभियान मंसिर ३० गतेसम्म जारी रहनेछ । अभियानअन्तर्गत ८२ जना भ्याक्सिनेटर परिचालन गरी जिल्लाका सबै पालिकामा खोप लगाइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जनाएको…
गुल्मीमा खोरेतविरुद्धको खोप लगाउन सुरु

Read Complete Original Article
Published originally on अनलाइन खबर






