काठमाडौं । गुगलले आफ्नो सर्च सेवाको क्षमता विस्तार गर्दै नयाँ एआई मोडेल ‘जेमिनी ४ हाइड्रोजन’ सार्वजनिक गरेको छ । नयाँ मोडेलको समावेशसँगै गुगल सर्चले अब बहुआयामिक प्रश्न, जटिल अनुरोध र टाइपिङमा भएका कठिन त्रुटि समेत पहिलेभन्दा प्रभावकारी रूपमा बुझेर जवाफ दिन सक्ने कम्पनीले जनाएको छ । गुगलले यसलाई सर्च सेवाका लागि अहिलेसम्मकै ठूलो मोडेल सुधारका रूपमा प्रस्तुत गरेको छ ।नयाँ मोडेललाई विशेष गरी गति, कार्य क्षमता र एजेन्टिक वर्कफ्लोमा आधारित कामका लागि विकास गरिएको हो । गुगलका अनुसार जेमिन
गुगल सर्चमा एआई अपग्रेड, अब जटिल प्रश्नको पनि छिटो र सटीक जवाफ

Read Complete Original Article
Published originally on आइसिटी समाचार





