तिहारको चौथो दिन आज गाईको पूजा गरेर गाई तिहार पर्व मनाइँदैछ। आज गाईलाई मीठामी खानेकुरा खान दिएर सम्मान गरिन्छ। गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ। गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा पनि पुजिन्छ। गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक...
गाई तिहार मनाइँदै (तस्बिरहरू)
Read Complete Original Article
Published originally on नेपालखबर






