काठमाडौं । बेलायतको सञ्चार नियामक निकाय अफकमले नियामकको औपचारिक सूचना अनुरोधको जवाफमा गलत जानकारी उपलब्ध गराएको भन्दै सामाजिक सञ्जाल कम्पनी मेटालाई ४ लाख ५० हजार पाउण्ड जरिवाना गरेको छ ।व्यावसायिक प्रयोजनका लागि ठूलो परिमाणमा पठाइने एसएमएस सेवाको थोक बजारसम्बन्धी सन् २०२५ को पुनरावलोकनका क्रममा अफकमले मेटासँग ह्वाट्सएप बिजनेस सेवाबारे विभिन्न जानकारी मागेको थियो ।सोही क्रममा मेटाले नियामकलाई उपलब्ध गराएको विवरणमा गलत जानकारी रहेको आशंका भएपछि अफकमले सन् २०२६ जनवरीमा औपचारिक अनुसन्धान सुरु गरेको
गलत जानकारी दिएको भन्दै मेटालाई ४ लाख ५० हजार पाउण्ड जरिवाना

Read Complete Original Article
Published originally on आइसिटी समाचार






