उपचारको क्रममा गर्भवती युवतीको मृत्यु भएपछि उनका आफन्त र स्थानीयले सर्लाहीको बरहथवामा रहेको नगर अस्पतालमा तोडफोड र आगजनी गरेका छन्। गएराति बरहथवा नगरपालिका-५ हातLडण्डा पानीटंकी टोल बस्ने रुपेश रामकी श्रीमती ९ महिनाकी गर्भवती करिब २१ वर्षीया सीमा राम देवीको उपचारको क्रममा मृत्यु भएपछि नगर अस्पताल बरहथवामा आगजनी भएको प्रहरीले जनाएको छ। ग...
गर्भवती युवतीको मृत्यु भएपछि सरकारी अस्पतालमा कर्मचारीले नै आगो लगाए

Read Complete Original Article
Published originally on नेपालखबर


_qlwZ10zlQR.webp)



