Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

गगन नेतृत्वको कांग्रेस कार्यसमितिलाई निर्वाचन आयोगमा गरियो अध्यावधिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
गगन नेतृत्वको कांग्रेस कार्यसमितिलाई निर्वाचन आयोगमा गरियो अध्यावधिक
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडाैं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आज निर्वाचन आयोगमा आज अध्यावधिक गरिएको छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचन आयोगका सचिव कृष्ण प्रसाद काप्रीलाई राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको विवरण बुझाएका हुन् । सो सँगै नेपाली कांग्रेसको विधान संशोधन सम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज ,समसामयिक राजनीतिक दस्तावेज, महाधिवेशनको निर्णय बुझाए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल : सुदूरपश्चिमले पायो जितका लागि १३० रनको लक्ष्य
Latest NewsJust now

एनपीएल : सुदूरपश्चिमले पायो जितका लागि १३० रनको लक्ष्य

• चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ। • चितवनले २० ओभरमा १२९ रन बनाएको छ, रवी बोपराले ४९ रन जोडे। • आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ। ...

नेपालबहस
पाँच सातादेखि खत्याड–रारा सडक अवरुद्ध, यातायात ठप्प हुँदा मुगुका स्थानीयलाई सास्ती
Latest NewsJust now

पाँच सातादेखि खत्याड–रारा सडक अवरुद्ध, यातायात ठप्प हुँदा मुगुका स्थानीयलाई सास्ती

• मुगुको खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडकखण्ड सुक्खा पहिरोका कारण पाँच सातादेखि अवरुद्ध भएको छ, जसले स्थानीयवासी र यात्रुलाई ठूलो कठिनाइमा पारिरहेको छ। • सडक अवरुद्ध हुँदा स्वास्थ्य सेवा, शिक्षा र कृषि उत्पादनमा गम्भीर असर परेको छ, विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकहरू प्रभावित भएका छन्। • समस्या समाधानका लागि स्थानीय सरोकारवालाबीच छलफल भएको छ र दीर्घकालीन उपायको खोजी गर्न प्राविधिक ...

नेपालबहस
भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा अख्तियारको छापा
Latest NewsJust now

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा अख्तियारको छापा

काठमाडौँ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा अख्तियारले छापा मारेको छ । घुस लेनदेन भइरहेको सूचनाको आधारमा सोमबार अख्तियारले नगरपालिकाको कार्यालयमा छापा मारेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले नगरपालिकाको... ...

रातोपाटी
चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई दियो १३० रनको लक्ष्य
Latest NewsJust now

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई दियो १३० रनको लक्ष्य

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससामु जितका लागि १३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको हो। चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रनको योगदान दिए। चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४० बलको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play