Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

गगन थापा भन्छन्– अनुसन्धानमा सहयोग गर्छौँ, प्रतिशोधको प्रतिवाद गर्छौँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
गगन थापा भन्छन्– अनुसन्धानमा सहयोग गर्छौँ, प्रतिशोधको प्रतिवाद गर्छौँ
Photo / Coverage: फरकधार

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अनुसन्धानका नाममा सरकारले कसैलाई पनि पूर्वाग्रह र प्रतिशोधको आधारमा दुःख दिन नहुने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले अनुसन्धान कानुनअनुसार हुनुपर्ने र कसैले गल्ती गरेको भए राजनीतिक आबद्धताका आधारमा छुट पाउन नहुने बताएका हुन् । उनले नेपाली कांग्रेसमा आबद्ध भएकै कारण कसैले राज्यबाट अतिरिक्त सुविधा पाउन नहुने र कांग्रेसमा आबद्ध भएकै कारण राज्यको दुराग्रह, अत्याचार तथा पूर्वाग्रहको सिकार पनि हुन नहु...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता
PoliticsJust now

एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता

आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ जोड्न १२ वर्षअघि त्रिशूलीमाथिको निर्माण थालिएको पुल हालसम्म पूरा नभएको सन्दर्भमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका छन् । ...

मकालु खबर
राष्ट्रिय खेलकुद क्रिकेट : लुम्बिनीद्वारा कर्णाली ६५ रनले पराजित
PoliticsJust now

राष्ट्रिय खेलकुद क्रिकेट : लुम्बिनीद्वारा कर्णाली ६५ रनले पराजित

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ । आइतबार कालुङ्चोक मैदानमा भएको खेलमा १६२ रनको लक्ष्य पछ्याएको कर्णाली १७.४ ओभरमा ९६ रनमै समेटियो । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । लुम्बिनीका लागि निर्मल गुरुङले सर्वाधिक ३३ रन बनाए । उनले २२ बलमा ...

फरकधार
कांग्रेसको ‘हामी तयार छौँ अभियान’ ७५३ ओटै पालिकामा
PoliticsJust now

कांग्रेसको ‘हामी तयार छौँ अभियान’ ७५३ ओटै पालिकामा

स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै देशभरका ७५३ ओटै पालिकामा पार्टी सङ्गठन विस्तार, नेतृत्व विकास र सम्भावित उम्मेदवार पहिचान गर्ने उद्देश्य ...

हाम्राकुरा
सबै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस
PoliticsJust now

सबै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले अभियानका लागि खटिने प्रतिनिधिलाई अभिमुखीकरण गरेका छन् । ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement