Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

गगन थापाद्वारा सर्लाही दुर्घटनाप्रति दुःख व्यक्त, मृतकप्रति श्रद्धाञ्जली

Share:WhatsAppFacebookX (Twitter)Telegram
गगन थापाद्वारा सर्लाही दुर्घटनाप्रति दुःख व्यक्त, मृतकप्रति श्रद्धाञ्जली
Photo / Coverage: फरकधार

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले भीमफेदी नजिक चिसापानीगढीमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शोक सन्देश जारी गर्दै थापाले काठमाडौंबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको गाडी दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले आफू स्तब्ध र मर्माहत भएको बताएका छन् । उनले दुर्घटनामा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपिएलमा सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेट
PoliticsJust now

एनपिएलमा सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेट

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा ह्याट्रिकसहित ६ विकेट लिएका छन् । पोखरा एभेन्जर्सविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गर्दै उनले यस सिजन ह्याट्रिक लिने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् । सन्दीपले पोखराविरुद्ध १५औँ ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । उनी एनपिएलको इतिहासमा ह्याट्रिक लिने चौथो खेलाडी बनेका छन् ...

फरकधार
रास्वपा सभापति लामिछानेबाट भीमफेदी सडक दुर्घटनाप्रति दुःखः व्यक्त
PoliticsJust now

रास्वपा सभापति लामिछानेबाट भीमफेदी सडक दुर्घटनाप्रति दुःखः व्यक्त

रवि लामिछानेले छठ मनाउन घर फर्किदै गरेका सर्वसाधारण सवार यात्रुवाहक सवारीसाधन मकवानपुरको भीमफेदीमा भएको दुर्घटनाप्रति दुःखःव्यक्त ...

हाम्राकुरा
भीमफेदीमा इभी दुर्घटना : थप एक बालिकाको जीवितै उद्धार
PoliticsJust now

भीमफेदीमा इभी दुर्घटना : थप एक बालिकाको जीवितै उद्धार

हेटौँडा, कात्तिक २६ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको इभी दुर्घटनामा थप एक बालिकाको जीवितै उद्धार गरिएको छ । भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत भएको दुर्घटनामा ती बालिकालाई जीवितै उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्याम खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा घाइते भएका सबैको उद्धार गरी उपचारका लागि हेटौँडा पठाइएको छ । उद्धार गरिएका घाइतेमध्ये ती ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play