Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

गगन थापाको चुनौती- तर्साउने धेरै आए, तर्सिने बानी परेन

Share:WhatsAppFacebookX (Twitter)Telegram
गगन थापाको चुनौती- तर्साउने धेरै आए, तर्सिने बानी परेन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को पछिल्लो चेतावनीपूर्ण अभिव्यक्तिलक्षित नेपाली कांग्रेसका सभापति गगन थापाले व्यंग्यात्मक प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री बालेनले सामाजिक सञ्जाल फेसबुकमा ‘सही समय आएपछि सबैको गलत समय आउँछ। एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै लेखेका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्ति कुन विषयलाई लक्षित गरेर आएको हो भन्ने स्पष्ट नभए पनि त्यसलाई लिएर राजनीतिक वृत्तमा चर्चा भइरहेको छ । यसैबीच, कांग्रेस सभापति थापाले भने अहिले ठीक १८ः०० बजेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन् । उनले लेखेका छन्, ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन।’ सरकारले थापालाई जोडेर १८ करोड रुपैयाँको सेटिङ भएको भन्दै भ्रम फैलाएको आरोपसमेत सार्वजनिक भइरहेका बेला उनको यो अभिव्यक्ति आएकाे हाे । यद्यपि, थापाले आफ्नो अभिव्यक्तिमा प्रधानमन्त्रीको नाम उल्लेख गरेका छैनन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवन राइनोजका रवि बोपाराले टी-२० क्रिकेटमा पूरा गरे १० हजार रन
Latest NewsJust now

चितवन राइनोजका रवि बोपाराले टी-२० क्रिकेटमा पूरा गरे १० हजार रन

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजबाट खेलिरहेका इङ्ल्यान्डका ब्याट्सम्यान रवि बोपाराले टी-२० क्रिकेटमा १० हजार रनको कोसेढुङ्गा पार गरेका छन्। सोमबार सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा २० रन जोड्दै ४१ वर्षीय बोपाराले यो उपलब्धि हासिल गरेका हुन्। खेल सुरु हुनुअघि बोपाराले टी-२० फर्म्याटमा ४ सय ९५ खेल खेल्दै ९ हजार ९ सय ८० रन बनाएका थिए। सुदूरपश्चिमविरुद्धको खेलमा आवश्यक २० रन ...

नेपालन्युज
नेपालविरुद्ध खेल्न भारत ‘ए’को बलियो टोली घोषणा
Latest NewsJust now

नेपालविरुद्ध खेल्न भारत ‘ए’को बलियो टोली घोषणा

नेपालसँग भिड्ने तयारीमा रहेको भारत ‘ए’ टोलीको घोषणा गरिएको छ । तिलक वर्माको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय टोलीमा भारतीय क्रिकेटका चर्चित युवा तथा स्टार खेलाडीहरू समेटिएका छन् । भारत ‘ए’ले सन् २०२६ को एसिसी मेन्स राइजिङ स्टार्स एसिया कप खेल्न लागेको हो । प्रतियोगिता कतारको दोहामा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुनेछ । घोषित टोलीको कप्तानी तिलक वर्माले गर्नेछन् भने ...

फरकधार
यी हुन् आज दिनभरका प्रमुख समाचार
Latest NewsJust now

यी हुन् आज दिनभरका प्रमुख समाचार

कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाको रोमाञ्चक जित जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए परराष्ट्रमन्त्री खनाल र नेपालका लागि बेलायती राजदूत फेन नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघको प्रदर्शन कात्तिक १६ गतेसम्मका विपद्का घटना साताको पहिलो दिन ३२ अंकले घट्यो सेयरबजार नेपाल एयरलाइन्सको साउदी उडान अन्योलमा वाणिज्य बैंकको खुद ब्याज आम्दानी बढ्यो सुन चाँदीको मूल्य The post यी हुन् आज दिनभरका प्रमुख समाचार appeared first on Corporate Khabar : ...

कर्पोरट खबर
गायिकाको आपत्तिजनक भिडिओ सार्वजनिक गरेको आरोपमा कलाकार पक्राउ
Latest NewsJust now

गायिकाको आपत्तिजनक भिडिओ सार्वजनिक गरेको आरोपमा कलाकार पक्राउ

काठमाडौं । एक गायिकाको चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा आपत्तिजनक भिडिओ सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा करिब ३५ वर्षीय कलाकार खगेन्द्र न्यौपाने रहेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक वर्मा यादवका अनुसार उनलाई काठमाडौंमा नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीका लागि कालिकोट लगिएको छ । प्रहरीका अनुसार सामाजिक सञ्जालमा अहिले ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play