नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गगन थापालाई गाली नगर्न आग्रह गरेका छन्। कांग्रेसका निर्वमान सभापति शेरबहादुर देउवा पक्षको १५औं महाधिवेशन आयोजक समितिका संयोजक समेत रहेका डा. कोइरालाले गगन थापालाई भिलेन बनाउन नहुने बताए। कांग्रेसका लागि गरिबी, अशिक्षा र बेरोजगारी नै मुख्य चुनौती रहेको उनको भनाइ थियो। ‘फिल्ममा हिरोले...
गगनलाई गाली नगरौं, उनको महत्त्व बढ्छ: शशांक कोइराला

Read Complete Original Article
Published originally on नेपालखबर






