नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत लुम्बिनी लायन्सविरुद्धको महत्वपूर्ण खेलमा विराटनगर किङ्सले उत्कृष्ट पुनरागमन गरेको छ । सहज अवस्थामा देखिएको लुम्बिनीले लगातार विकेट गुमाएपछि खेल रोमाञ्चक मोडमा पुगेको छ । विराटनगरले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनीले १५ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर १ सय ४ रन बनाएको छ । एक समय बिना विकेट ८० रन बनाएको लुम्बिनीले केही रनको अन्तरमै चार महत्वपूर्ण विकेट गुमाएको हो । लुम्बिनीका ओपनरद्वय आसिफ शेख र डार्सी सर्ट समान ४५ रन बनाएर आउट भए । त्यसपछ...
खेलमा फर्कियो विराटनगर, दबाबमा पर्यो लुम्बिनी

Read Complete Original Article
Published originally on फरकधार



.jpg)


