काठमाण्डु – सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुने भारतीय पर्यटक रहेको खुलेको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा मंगलबार बिहान अवतरणका क्रममा फिस्टल एयर र एयर डाइनस्टीको हेलिकोप्टर ठोक्किँदा भारतीय पर्यटकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले बताए । दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार भारतीय नागरिक वसन्त […]
खुम्बु हेलिकप्टर दुर्घटना अपडेट : मृत्यु हुनेमा भारतीय पर्यटक

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






