Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

खानेपानी पूर्वाधार विस्तारमा प्रगति : घरपरिसरमै पानी पुग्ने ९० प्रतिशत तर सुरक्षित र पर्याप्त पानी पाउने ४७.५ प्रतिशत मात्रै

Share:WhatsAppFacebookX (Twitter)Telegram
खानेपानी पूर्वाधार विस्तारमा प्रगति : घरपरिसरमै पानी पुग्ने ९० प्रतिशत तर सुरक्षित र पर्याप्त पानी पाउने ४७.५ प्रतिशत मात्रै
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । नेपालमा खानेपानी र सरसफाइका आधारभूत पूर्वाधार विस्तारमा उल्लेख्य प्रगति भए पनि सुरक्षित, भरपर्दो र समान पहुँचसहितको सेवा उपलब्ध गराउने चुनौती कायमै रहेको एक अध्ययनले देखाएको छ । घरपरिसरमै खानेपानी उपलब्ध हुने जनसङ्ख्या ९० प्रतिशत पुगे पनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको खानेपानी पाउने जनसङ्ख्या भने ४७.५ प्रतिशत मात्रै छ । नेपाल बहुसूचक सर्वेक्षण २०२४/२५ …

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रपति भेट्न शीतल निवास पुगे रवि लामिछाने
Economy & BusinessJust now

राष्ट्रपति भेट्न शीतल निवास पुगे रवि लामिछाने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा मुलुकको समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय ...

आजको अर्थ
दुईवटा ढोका र स्क्यानर हुँदाहुँदै एउटा मात्रै सञ्चालनमा, यात्रुलाई सास्ती
Economy & BusinessJust now

दुईवटा ढोका र स्क्यानर हुँदाहुँदै एउटा मात्रै सञ्चालनमा, यात्रुलाई सास्ती

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रु प्रवेश गर्ने दुईवटा ढोका र दुईवटै स्क्यानर व्यवस्था भए पनि अधिकांश समय एउटा मात्रै ढोका सञ्चालनमा रहने गरेको यात्रुहरूले गुनासो गरेका छन् । दुईवटा ढोका र स्क्यानर उपलब्ध हुँदाहुँदै पनि अर्को ढोका प्रायः बन्द गरिँदा विमानस्थल प्रवेश गर्ने यात्रुहरूले अनावश्यक सास्ती खेप्नुपरेको छ । एउटै ढोकाब… ...

आर्थिक न्यूज
दुईवटा ढोका र स्क्यानर छ तर चल्छ एउटा मात्रै, सधैँ सास्ती खेप्न बाध्य यात्रु
Economy & BusinessJust now

दुईवटा ढोका र स्क्यानर छ तर चल्छ एउटा मात्रै, सधैँ सास्ती खेप्न बाध्य यात्रु

काठमाडौँ / काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रु प्रवेश गर्ने दुईवटा ढोका र दुईवटै स्क्यानर व्यवस्था भए पनि अधिकांश समय एउटा मात्रै ढोका सञ्चालनमा ...

अर्थडबली
आयकर ऐनमा ठूलो फेरबदल गरिँदै, लगानीकर्तालाई ३० वटा व्यवस्थामा राहतको तयारी
Economy & BusinessJust now

आयकर ऐनमा ठूलो फेरबदल गरिँदै, लगानीकर्तालाई ३० वटा व्यवस्थामा राहतको तयारी

काठमाडौं- निजी लगानी विस्तारमा देखिएका नीतिगत तथा प्रशासनिक अवरोध हटाउने लक्ष्यसहित सरकारले आयकर ऐन, २०५८ का ३० वटा दफा तथा व्यवस्थामा संशोधन गर्ने तयारी गरेको छ। लगानीमैत्री वातावरण निर्माण, व्यवसाय सञ्चालनमा सहजता र कर प्रशासनलाई ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement