• भोटेकोशी गाउँपालिका–२ बाट १६ लाख ६ हजार ८०० नेपाली रुपैयाँ र ६६ हजार ९५० युआनसहित दुई चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। • वीरगञ्जको फच्र्युन सिटी गेमिङ क्लबमा अनधिकृत रूपमा जुवा खेलाएको आरोपमा १२ जनालाई पक्राउ गरिएको छ। • क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराउने र जुवा खेलाउने कार्यमा संलग्न तीन व्यक्तिलाई पनि पक्राउ गरिएको छ।
स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

Read Complete Original Article
Published originally on नेपालबहस






