नेपाली रक ब्यान्ड १९७४ एडी पहिलोपटक क्यानडाको टोरन्टोमा गुञ्जिने भएको छ। आगामी ६ नोभेम्बरमा टोरन्टोस्थित क्विन एलिजाबेथ थिएटरमा ब्यान्डले प्रस्तुति दिँदै छ। लामो समयदेखि १९७४ एडीका गीत सुन्दै आएका क्यानडाबासी नेपालीका लागि यो एउटा विशेष सांगीतिक साँझ बन्ने अपेक्षा ब्यान्ड सदस्यहरूले गरेका छन्। विदेशमा बस्दा आफ्नो देशको सम्झना दिलाउने धेरै कुरा हुने र त्यसमध्य...
क्यानडामा गुञ्जिँदै १९७४ एडी

Read Complete Original Article
Published originally on नेपालखबर






