Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

कोस्टाको गोलमा अल नासर विजयी

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोस्टाको गोलमा अल नासर विजयी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौँ । अल नासरले साउदी प्रो लिग अन्तर्गतको खेलमा अर्को जित हासिल गरेको छ । शनिबार सम्पन्न खेल अल नासरले अल हाजेमलाई १-० गोलले पराजित गरेको हो । अल नासरको जितमा खेलको २६औं मिनेटमा सामु कोस्टाले गरेको गोल नै खेलको निर्णय गोल बनेको थियो । यो जितपछि अल नासरको १३ खेलमा ३१ अंक भएको छ र शिर्ष स्थानमा रहेको अल क्वादसिआहसँग बराबरी गरेको छ । The post कोस्टाको गोलमा अल नासर विजयी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
क्यान्सर निदानपछि जीवनबारे खुल्दै वेल्सकी राजकुमारी क्याथरिन: उपचार यात्रा र  अनुभूति
Latest NewsJust now

क्यान्सर निदानपछि जीवनबारे खुल्दै वेल्सकी राजकुमारी क्याथरिन: उपचार यात्रा र  अनुभूति

लन्डन । वेल्सकी राजकुमरी क्याथरिन (केट) ले क्यान्सरको निदानपछि आफ्नो जीवनमा आएका परिवर्तन र निको हुने प्रक्रियाबारे नयाँ वृत्तचित्रमा निकै व्यक्तिगत तथा भावुक अनुभव बाँडेकी छन् । आइतबार बेलायती दर्शकका लागि... ...

रातोपाटी
सञ्चालनमा आएन आधुनिक वधशाला
Latest NewsJust now

सञ्चालनमा आएन आधुनिक वधशाला

कञ्चनपुर समाचारदाताकञ्चनपुर, मङ्सिर १३ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर सब्जीमन्डी परिसरमा करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएको आधुनिक पशु वधशाला एक दशक बि... ...

गोरखापत्र
महिला हिंसाका विस्तारित माध्यम
Latest NewsJust now

महिला हिंसाका विस्तारित माध्यम

दाइजो, बोक्सी, छाउपडी, बालविवाहजस्ता कैयौं परम्परागत मान्यता समाजमा विद्यमान छन्, जसले महिलामाथिको हिंसालाई बढावा दिइरहेका छन् । यस्तो मान्यताबाट भने व्यक्तिभन्दा समाज नै ग्रसित भएको हुन्छ । समाज नै पीडक हुने भएकाले हिंसाविरुद्धको अभियान पनि जटिल हुने गर्छ । ...

कान्तिपुर
निराशाजनक हारले युनाइटेड संकटमा
Latest NewsJust now

निराशाजनक हारले युनाइटेड संकटमा

काठमाडौं । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा शनिबार ब्रेन्टफोर्डसँग निराशाजनक रूपमा ४–० ले पराजित भएको छ र यसले क्लबमाथिको संकट अझ बढेको छ । युनाइटेड आठ अंकमै सीमित रहेर १९ औं स्थानमा रह्यो र रेलिगेसनको सम्भावना पनि कायम रह्यो । ब्रेन्टफोर्ड भने २० अंकमा पाँचौं स्थानमा उक्लेको छ । ओल्ड ट्राफोर्डमा लन्डन क्लबका लागि कलुम विल्सनले दुई गोल गरे । यस्तै ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement