Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

कोशीमा मुख्यमन्त्री फेर्ने ओलीको जिद्दीले एमालेमा नयाँ शक्ति संघर्ष

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोशीमा मुख्यमन्त्री फेर्ने ओलीको जिद्दीले एमालेमा नयाँ शक्ति संघर्ष
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाएर तिलकुमार मेयाङ्बोको नयाँ नेतृत्व स्थापित गर्न थालेको प्रयासले पार्टीभित्रको आन्तरिक शक्ति संघर्षलाई थप सतहमा ल्याएको छ। कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको प्रयास भइरहेका बेला केन्द्रमा पूर्वराष्ट्रपति विद्या भण्डारी र महासचिव शंकर पोखरेलबीचको राजनीतिक निकटता बढ्दै गएको दाबी स्रोतले गरेको छ। यसले एमालेभित्र […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
देउवा पक्षका सांसदको पद धरापमा ? गगनको चेतावनीले कांग्रेसमा नयाँ तरंग
PoliticsJust now

देउवा पक्षका सांसदको पद धरापमा ? गगनको चेतावनीले कांग्रेसमा नयाँ तरंग

नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष निर्वाचित जनप्रतिनिधिको राजनीतिक भविष्यसम्म पुगेको छ । सभापति गगन थापाले शेरबहादुर देउवा पक्षको महाधिवेशनमा संलग्न जनप्रतिनिधिलाई राजीनामा दिन वा कारबाहीको सामना गर्न चेतावनी दिएपछि कांग्रेसभित्र नयाँ टकराव सुरु भएको हो । थापाको चेतावनीसँगै देउवा पक्षमा उभिएका प्रदेशसभा तथा राष्ट्रियसभाका सांसदहरूको पद के हुन्छ भन्ने प्रश्न उठेको छ । देउवा पक्षका नेताहरूले भने थापाको कारबाही गर्ने अधिकार र ...

फरकधार
हर्मुजमा बढ्यो सैन्य तनाव, दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी
PoliticsJust now

हर्मुजमा बढ्यो सैन्य तनाव, दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

इरानले हर्मुज जलघाँटीमा आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरी अमेरिकी सेनाका दुई मानवरहित विमान (ड्रोन) खसालेको दाबी गरेको छ । इरानी सेनाका अनुसार एमक्यू–९ ड्रोनलाई जलमार्गको पूर्वी र लुकास आत्मघाती ड्रोनलाई पश्चिमी क्षेत्रमा नष्ट गरिएको हो । अमेरिकाको सैन्य उपस्थितिको विरोध र इरानमाथि थपिएका आर्थिक प्रतिबन्धका कारण दुई देशबीच तनाव बढिरहेका बेला इरानले यस्तो दाबी गरेको हो । यसैबीच, इरानी सांसद इब्राहिम ...

फरकधार
फरक स्वाद, फरक ऊर्जा : पाँच नयाँ फ्लेभरसहित एक्स्ट्रिम बजारमा
PoliticsJust now

फरक स्वाद, फरक ऊर्जा : पाँच नयाँ फ्लेभरसहित एक्स्ट्रिम बजारमा

एक्स्ट्रिममले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरू थप गरेको छ । युवापुस्तामाझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंकका पारखीहरूले एउटै ब्रान्डमा एक्स्ट्रिम इनर्जीका साथै थप पाँच फरक स्वादको मज्जा लिन पाउने भएका छन् । कम्पनीले उपभोक्ताको बदलिँदो रुचि र स्वादलाई ध्यानमा राख्दै पाँच नयाँ फ्लेभर बजारमा ल्याएको हो । फरक स्वादसँगै आकर्षक नामले पनि यी नयाँ फ्लेभरलाई विशेष बनाएका छन् । ग्रिन ...

फरकधार
स्विट्जरल्यान्डसँग चिढियो उत्तर कोरिया, स्विस कूटनीतिक अधिकारीलाई देश छाड्न ४८ घण्टे अल्टिमेटम
PoliticsJust now

स्विट्जरल्यान्डसँग चिढियो उत्तर कोरिया, स्विस कूटनीतिक अधिकारीलाई देश छाड्न ४८ घण्टे अल्टिमेटम

उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ । स्विट्जरल्यान्डले उत्तर कोरियाली बाल शिविरमाथि प्रतिबन्ध लगाएपछि दुई देशबीच कूटनीतिक तनाव बढेको हो । उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)का अनुसार विदेश मन्त्रालयले एस्टियरलाई अवाञ्छित व्यक्ति घोषणा गर्दै देश छाड्न निर्देशन दिएको हो । उत्तर कोरियाको विदेश मन्त्रालयअन्तर्गत युरोपेली विभागका महानिर्देशक पाक ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement