जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) ठोस साझा निष्कर्षमा पुग्न नसकी टुंगिएको छ । जलवायु संकटको प्रमुख कारण जीवाश्म इन्धनलाई अन्तिम सम्झौताको दस्तावेजमा उल्लेख नगरेपछि युरोपेली संघ (ईयू), बेलायत तथा केही विकासशील देशले प्रस्तावित सम्झौता अस्वीकार गरेका हुन् । टर्कीको अन्ताल्यामा टर्की र अस्ट्रेलियाको संयुक्त अध्यक्षतामा आयोजित सम्मेलनको मुख्य निष्कर्षका रूपमा प्रस्ताव गरिएको ‘अन्ताल्या प्याक्ट’ मा जीवाश्म इन्धनबाट बाहिरिने विषय समेटिएको थिएन । यही विषयलाई लिएर सम्मेलनको अन्तिम चरणमा मतभेद चुल...
कोप-३१ मा जीवाश्म इन्धनको विवाद चर्कियो, साझा सम्झौताबिनै टुंगियो सम्मेलन
Read Complete Original Article
Published originally on फरकधार


_qlwZ10zlQR.webp)



