जलवायु परिवर्तनको बढ्दो प्रभाव न्यूनीकरण तथा त्यसबाट सिर्जित जोखिमसँग जुध्न आवश्यक आर्थिक स्रोतको व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयन आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) का प्रमुख मुद्दा बन्ने भएका छन् । टर्कीको भूमध्यसागरीय तटीय सहर अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म हुने सम्मेलनमा करिब २०० देशका प्रतिनिधि सहभागी हुँदैछन् । जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम, खडेरी, बाढीपहिरो, वन डढेलो तथा अन्य प्राकृतिक विपद्को जोखिम घटाउने उपायबारे सम्मेलनमा छलफल हुनेछ । विशेषगरी जलवायु अनुकूलनका ला...
कोप-३१ मा अर्बौं डलरको जलवायु वित्तमाथि विश्वको नजर, नेपालले पाउला आफ्नो हिस्सा ?

Read Complete Original Article
Published originally on फरकधार






