Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

कोप–३१ मा ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोप–३१ मा ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान
Photo / Coverage: अनलाइन खबर

२७ कात्तिक, काठमाडौं । नेपालले कोप–३१ मा ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान गरेको छ । नेपालले आफ्नै जलविद्युत् र स्वच्छ ऊर्जाको उपयोग गरी ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल उद्योग स्थापना गर्ने महत्वाकांक्षी योजना अघि सार्दै लगानी आह्वान गरेको हो । आगामी पाँच वर्षभित्र स्वदेशमै ग्रीन मल उत्पादन गरी नेपाली बजारमा…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतीय राजदूत दलेला र पर्यटनमन्त्री पौडेलबीच भेट, के भयो छलफल ?
OthersJust now

भारतीय राजदूत दलेला र पर्यटनमन्त्री पौडेलबीच भेट, के भयो छलफल ?

नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग भेटवार्ता गरेका छन् । भेटमा नेपाल–भारतबीचको कनेक्टिभिटी विस्तार, जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ । भेटवार्तामा दुवै देशबीचको घनिष्ठ मित्रता र सहकार्यका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा फलदायी विचार आदानप्रदान भएको भारतीय दूतावासले जनाएको छ । नेपाल र भारतबीच पर्यटन तथा अन्य क्षेत्रमा ...

पर्दाफास
गाजाको नासेर अस्पतालमा आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
OthersJust now

गाजाको नासेर अस्पतालमा आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

गाजास्थित नासेर अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु र २७ जना घाइते भएपछि संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले आक्रमणको निन्दा गर्दै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् । ...

अनलाइन खबर
सुदूरपश्चिम प्लेअफमा सुरक्षित, शिर्ष स्थानमा उक्लियो
OthersJust now

सुदूरपश्चिम प्लेअफमा सुरक्षित, शिर्ष स्थानमा उक्लियो

सुदूरपश्चिम रोयल्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा सुरक्षित भएको छ । आज सम्पन्न खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा सुरक्षित भएको हो । प्लेअफसंगै सुदूरपश्चिम पाचौंजितसहित शिर्ष स्थानमा उक्लिएको छ । काठमाडौंको भने आठ अंक रहेको छ । उसको एक खेल बाँकी रहेकोले प्लेअफ सम्भावना बाँकी नै छ । सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ...

पर्दाफास
कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते
OthersJust now

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पोखराको न्युरोडस्थित पोखरा सभागृहमा सुरु हुने प्रदेश अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने जनाएको छ । मंसिर ६ गते बन्दसत्र तथा निर्वाचन प्रक्रिया पोखरा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play