नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएर कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझी बिहीबार जेलमुक्त भएका छन् । ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार कैद सजायमा २५ प्रतिशत छुट पाएपछि उनी डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । लामो समय सक्रिय राजनीतिबाट टाढा रहेका रायमाझीको रिहाइसँगै उनी पुनः पुरानै राजनीतिक भूमिकामा फर्किन सक्ने चर्चा पनि चलेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनी दोषी देखिएकाले उनको राजनीतिक भविष्य सहज छैन । काठमाडौं जिल्ला अदालतले रायमाझीला...
कैदबाट रिहा भएपनि कानूनले छेक्नेछ एमाले नेता रायमाझीलाई पुनः राजनीतिमा फर्कने बाटो

Read Complete Original Article
Published originally on फरकधार






