कुलेखानीमा पहिलो साइरन बज्यो, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौं । कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवरमा पानीको सतह १ हजार ५२८.५० मिटर पार गरेपछि पहिलो साइरन बजाइएको छ। इन्द्रसरोवरको पानीको सतह बढ्दै गएपछि विद्युत् प्राधिकरणले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र अग्लो स्थानमा जान सूचना जारी गरेको छ। १ हजार ५३० मिटर पानी सञ्चित गर्न सक्ने क्षमता रहेको इन्द्रसरोवरको ढोका आपत्कालीन अवस्थामा जुनसुकै बेला खोल्नुपर्ने हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आज अपराह्न ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म हेटौंडा–काठमाडौं रुटमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

५ ओभरमा विराटनगरको विश्व कीर्तिमान
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा विराटनगर किङ्सले पाँच ओभरको खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सविरुद्ध... ...

सर्वोच्चका न्यायाधीश फुयालबारे रास्वपाले तय गरेका तीन विकल्प
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘न्यायालय क्षेत्रमा देखिएका विकृति र विवाद’ समाधानका लागि संसदबाटै आवश्यक प्रक्रिया अगाडि बढाउने निचोडमा पुगेको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरिप्रसाद फुयाललगायत केही न्यायाधीशहरू बिचौलिया इनम सापकोटासँग सम्पर्कमा रहेको समाचार आएपछि सत्तारुढ रास्वपाले यसलाई ‘न्य... ...

विराटनगरद्वारा सुदूरपश्चिमलाई विशाल लक्ष्य
विराटनगरले वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा दुई विकेट गुमाउँदै १०५ रन बनाएपछि सुदूरपश्चिमले १०६ रनको लक्ष्य पाएको छ। ...

एनपीएलमा विराटनगरले सुदूरपश्चिमलाई दियो पाँच ओभरमा १०६ रनको चुनौती
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आठौँ खेलमा विराटनगर किंग्सले कीर्तिमानी रन खडा गरेको छ ...


