Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कुरिनटारमा बस, ट्रक र माइक्रो एकै ठाउँमा ठोकिँदा ११ जना घाइते

कुरिनटारमा बस, ट्रक र माइक्रो एकै ठाउँमा ठोकिँदा ११ जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
कुरिनटारमा बस, ट्रक र माइक्रो एकै ठाउँमा ठोकिँदा ११ जना घाइते

काठमाडौं । चितवनको कुरिनटारमा बस, ट्रक र माइक्रो बस आपसमा ठोकिँदा ११ जना घाइते भएका छन्। मंगलबार बिहान पौने ९ बजेतिर चितवनको इच्छाकामना- ४ धारापानीस्थित पृथ्वी राजमार्ग तीनवटा सवारी साधन एकैठाउँमा ठोक्किएका हुन्। सर्लाही बाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७७७ नम्बरको बस, काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ज १२५९ नमबरको माइक्रो बस आपसमा ठोक्किएका सशस्त्र प्रहरी वलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। घटना स्थानमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली खटिएको छ। दुर्घटनापछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। घाइतेलाई स्थानिय अस्पताल र कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा लगिएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

चितवनमा बस-माइक्रोबस-ट्रक ठोक्किँदा १० जना घाइते
ताजा खबरJust now

चितवनमा बस-माइक्रोबस-ट्रक ठोक्किँदा १० जना घाइते

काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको माइक्रोबसलाई विपरीत दिशाबाट आउँदै गरेको बसले ठक्कर दिएको थियो । अनियन्त्रित बसले सोही दिशातर्फ जाँदै गरेको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो । ...

कान्तिपुर
विराटनगरविरुद्ध चितवन ब्याटिङमा
ताजा खबरJust now

विराटनगरविरुद्ध चितवन ब्याटिङमा

टस जितेका विराटनगरका कप्तान सन्दीप लामिछानेले कीर्तिपुरमा चितवनलाई ब्याटिङको निम्तो दिएका छन्, जहाँ रवि बोपाराले पहिलोपटक कप्तानी गर्दैछन्। ...

कान्तिपुर
रिस बिक्रीमा
ताजा खबरJust now

रिस बिक्रीमा

बिहानै बजारतिर निस्केको थिएँ । तरकारी, नुन, तेलको सूची खल्तीमा थियो । अचानक एउटा पसलमा अनौठो बोर्ड देखेपछि मेरा पाइला टक्क अडिए–“यहाँ रिसको थोक तथा खुद्रा व्यापार हुन्छ ।”आजको मूल्... ...

गोरखापत्र
दुई देशको चुनावी निर्णयमा टिकेको विश्वको भविष्य
ताजा खबरJust now

दुई देशको चुनावी निर्णयमा टिकेको विश्वको भविष्य

आगामी साता दुई अलग महादेशमा दुई महत्त्वपूर्ण निर्वाचन हुँदैछन्, जसको परिणामले विश्वभर गम्भीर प्रभाव पार्न सक्छ। चुनावी समयतालिकाको संयोगले गर्दा करिब ६ हजार माइल टाढा रहेका लाखौँ मतदाताहरू केही दिनको अन्तरमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play