काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को फाइनलमा कीर्तिमानी अविजित १ सय २५ रन प्रहार गर्दै सुदूरपश्चिम रोयल्सलाई पहिलो उपाधि दिलाएका ‘प्लेयर अफ द म्याच’ जर्ज मुन्सेले सुरुमा आफ्नो योजना ‘पहिलो बलमै आउट नहुने’ रहेको रमाइलो प्रतिक्रिया दिएका छन्। शनिबार खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै मुन्सेले अघिल्ला दुई खेलमा कम रन बनाए पनि फाइनल…
कीर्तिमानी शतकपछि मुन्से- मेरो योजना पहिलो बलमा आउट नहुने थियो

Read Complete Original Article
Published originally on उकेरा






