कास्की – पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय ‘पीएम कप’ महिला टी–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली कास्कीले जितेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार सम्पन्न अन्तिम खेलमा स्याङ्जामाथि ५ विकेटले जीत निकाल्दै कास्की च्याम्पियन बन्न सफल भएको हो । गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा कास्कीले ४ वटै खेल जित्दै सर्वाधिक ८ […]
कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






