काठमाडौं । तिहार नजिकिएसँगै काठमाडौंको कालीमाटी बजारमा फूल किन्ने र बेच्नेहरूको चहलपहल बढेको छ । बजारमा सयपत्री र मखमली फूल तथा फूलमाला बिक्रीका लागि राखिएका छन् । तिहारमा घर सजाउन, पूजाआजा गर्न र दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मालाका लागि फूल किन्न आउनेहरूको बजारमा भीड देखिएको छ । व्यापारीहरू फूलमाला बिक्री गर्न व्यस्त छन् भने ग्राहकहरू आफूलाई आवश्यक फूल छन…
कालीमाटीमा तिहारका लागि फूल किन्ने र बेच्नेको चहलपहल [फोटो]
![कालीमाटीमा तिहारका लागि फूल किन्ने र बेच्नेको चहलपहल [फोटो]](https://arthiknews.prixacdn.net/media/albums/photo-20_053391c9_LwuTiqlnpk.jpg)
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






