Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

कालीमाटीमा च्याउको भाउ किलोमै ६७ रुपैयाँ घट्यो, प्याज पनि सस्तियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
कालीमाटीमा च्याउको भाउ किलोमै ६७ रुपैयाँ घट्यो, प्याज पनि सस्तियो
Photo / Coverage: नेपालखबर

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।  कालीमाटीमा आज प्याज, च्याउसहित केही तरकारीको भाउ घटेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको भाउ भने किलोको...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बराबरीमा रोकियो पीएसजी
Latest NewsJust now

बराबरीमा रोकियो पीएसजी

काठमाडौं । साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगमा इटालियन क्लब रोमासँग २–२ को बराबरी खेलेको छ । बुधबार पार्क डेस प्रिन्सेसमा घरेलु टोली पीएसजीका इलिया जाबार्नी र ओस्माने डेम्बेलेले गोल गरे । रोमाका मारियो हर्मोसो र डोनेल मालेनले गेल गरे । खेलको पाँचौँ मिनेटमै हर्मोसोको गोलमार्फत रोमाले अग्रता लिएको थियो । ३१औँ मिनेटमा जाबार्नीले फ्रेन्च क्लब पीएसजीलाई ...

केन्द्रबिन्दु
बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणमा सहकार्य गर्न युनिसेफ इच्छुक
Latest NewsJust now

बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणमा सहकार्य गर्न युनिसेफ इच्छुक

काठमाडौं, मङ्सिर १० गते । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी र युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेराबिच बालबा... ...

गोरखापत्र
तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष
Latest NewsJust now

तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

गण्डकी। न्याय, मुक्ति र समानताका लागि इतिहासका कालखण्डमा नेपाली महिलाले गरेका सङ्घर्ष र योगदानलाई झल्काउने गरी पोखरामा बुधबारदेखि ‘सार्वजनिक जीवनमा महिला ः महिलावादी स्मृतिको एक पहल’ तस्बिर प्रदर्शनी आयोजना गरिएको छ । फोटो सर्कलअन्तर्गत नेपाल पिक्चर लाइब्रेरीद्वारा लेकसाइडको बाराहीघाटमा आयोजित उक्त प्रदर्शनीमा राजनीति, शिक्षा, साहित्यलगायत क्षेत्रमा योगदान पुर्याएका नेपाली महिलाका कथा समेटिएका तस्बिरहरू राखिएका छन् । तस्बिर प्रदर्शनीको संयोजक सम्झना नेपालीका अनुसार ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement