गुल्मी । सुक्खा पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से खण्डमा सडक माथिबाट चट्टानसहितको सुक्खा पहिरो खसेपछि आइतबार बेलुकादेखि सडक पूर्ण रूपमा बन्द भएको हो । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार तीन दिनअघि मात्रै सञ्चालनमा आएको सडकमा पुनः पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो …
कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध, यात्रु बीच बाटोमै अलपत्र

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






