काठमाडौँ, कात्तिक ३० गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल...
कार्तिक शुक्ल सप्तमीः उदाउँदो सूर्यलाई अर्घ्य दिई चारदिने छठ समापन

Read Complete Original Article
Published originally on गोरखापत्र






