८ मंसिर, काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १५.३९ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २६३८ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २.२६ अंक बढेको थियो । आज नेप्से परिसूचक मात्रै बढेन, कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ५…
कारोबारसँगै बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण

Read Complete Original Article
Published originally on अनलाइन खबर






