काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल ८ लाख ९० हजार कित्ता सेयर बिक्री खुला गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सेयर निष्कासन गर्न लागेको हो। यसअनुसार दुवै स…
कान्तिपुर फर्मास्युटिकल्सको आईपीओ मंसिर १० देखि खुल्ने, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई ८ लाख ९० हजार कित्ता
Read Complete Original Article
Published originally on आर्थिक न्यूज



_kZcik9La6k.jpg)


