अन्ताल्या (टर्किए) । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ लाई सफल बनाउन सबै पक्ष राष्ट्रलाई वार्तामा लचकता अपनाउन र रणनीतिक ढिलाइ नगर्न आग्रह गरेका छन् । कोप–३१ को मध्यबिन्दुमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै पक्षको सहमति र सम्झौताबिना सामूहिक सफलता सम्भव नहुने बताए । “प्रत्येक पक्षबाट सम्झौता र …
कोप-३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रह: ‘सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ’

Read Complete Original Article
Published originally on आर्थिक न्यूज



_kZcik9La6k.jpg)

