कात्तिक १३ गतेदेखि ३ दिने काठमाण्डु फिल्म फेस्टिभल हुँदै

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले कात्तिक १३, १४ र १५ गते फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ । कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्राबाट शुभारम्भ हुने सो फेस्टिभलअन्तर्गत राष्ट्रिय सभा गृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा घर र तारागाउँमा विभिन्न कार्यक्रम आयोजना हुनेछ । फिल्म प्रदर्शन साझेदारीका रुपमा जय नेपाल सिनेमा, सवारीसाधन तथा यातायातका लागि […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

टाइगर श्राफमाथि गोली चलाएको आरोपमा तीनजना पक्राउ, नेपाल भाग्ने तयारीमा पुगेका थिए राजस्थान
मुम्बई– मुम्बईमा अभिनेता टाइगर श्राफको कारमाथि गोली चलाउने आक्रमणकारीलाई १५ घण्टाभित्र राजस्थानको कोटा रेल्वे स्टेसनबाट पक्राउ गरिएको छ। आइतबार राति करिब ७ बजे टाइगरमाथि आक्रमण भएको थियो। आरोपीहरू जयपुर र दिल्ली हुँदै नेपाल भाग्ने तयारीमा रहेका भारतीय सञ्चारमाध्मयले जनाएका छन्।। मुम्बई प्रहरीबाट सूचना पाएपछि कोटा प्रहरीले बिहान १०:३० बजे रेल्वे स्टेसनबाट उनीहरूलाई पक्राउ गरेको हो। […] ...

आ बाट आमा-२ : आँसुको ओभरडोज
"कति रोएको, ए बाबा कति रोएको क्या, भयो क्या अति भयो!"-फिल्म 'आ बाट आमा-२' हेर्दै गर्दा दर्शकको मनमा उब्जिने मुख्य प्रश्न यही नै हो। दर्शकको मनमा करुणा भाव जगाउन र मुटु भक्कानिने गरी रुवाउन फिल्ममा कतिसम्म कलाकारलाई रुवाउने? पर्दामा कलाकार रोएको रोयै गरेकै भरमा दर्शक पनि कलाकारसँगै रुन्छन् त? दृश्य भाषामा काम गर्नुको साटो निर्देशकले फिल्मका पात्रहरूल… ...

टाइगर श्रोफमाथि गोली प्रहार : चालक घाइते भएपछि आफैँले गाडी चलाएर लगे अस्पताल
मुम्बई- आइतबार साँझ मुम्बईमा अभिनेता टाइगर श्रोफको गाडीमाथि गोली प्रहार भएको छ। घटनामा उनका चालक र अर्का एक व्यक्ति घाइते भएका छन्। प्रहरीका अनुसार टाइगर सुरक्षित छन्। उनको सुरक्षा व्यवस्था बढाइएको छ। घटनाका चार भिडियो सार्वजनिक भएका छन्। आइतबार साँझ करिब ७ बजे टाइगर सवार गाडी जुहुको पुष्पा पार्क पुगेको थियो। टाइगर अगाडिको सिटमा थिए […] ...


