काठमाडौं उपत्यकाबाट ११८ जना पक्राउ

काठमाडौं । प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट मात्रै ११८ जनालाई नियन्त्रण लिएको छ । काठमाडौंबाट मात्रै ९९ जना, भक्तपुरबाट १७ जना र ललितपुरबाट २ जनालाई नियन्त्रणमा लिइएको काठमाडदं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । उनीहरुमाथि विभिन्न कसुरमा अनुसन्धान भइरहेको कार्यालयको भनाइ छ । यस्तै उपत्यकामा सोही अवधिमा ५१४ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउने ६४ जना, लागुपदार्थ सेवन गर्ने २ जना, तीव्र गतिमा सवारी चलाउने ४० जना, रातो बत्तिको उल्लंघन गर्ने २१ जना रहेका छन् भने बाँकी अन्य ट्राफिक नियम उल्लंघन गर्नेहरु रहेका छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सुर्खेतमा प्रशोधित खानेपानीको एमआरपी लफडा : निर्देशनबाट पछि हटे प्रमुख जिल्ला अधिकारी, पुरानै मूल्य कायम
सुर्खेत । वीरेन्द्रनगरस्थित अशोका होटलमा प्रशोधित पिउने पानी (जार तथा बोतल) नआएको करिब १० दिन भयो । जारको पानी पहिल्यै सकिएको थियो । केही कार्टुन (बोतल) पानी स्टक रहेकाले केही... ...

बङ्गालको खाडीमा बनेको न्यूनचापीय प्रणाली नेपालतर्फ : बिहीबारदेखि शनिबारसम्म सतर्कता अपनाउन आग्रह
काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणालीको असर बिहीबारदेखि... ...

श्रीलङ्काका विकेटकिपर–ब्याटर परेरा जनकपुरमा
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्। ...

बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने
काठमाडौँ । काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने भएको छ । सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै आकाशे पुल निर्माण गरिएको हो । पुल निर्माण भएसँगै... ...


