नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत इलिमिनेटर खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनायो । चितवनका कप्तान शिराजले ५९ बलमा १० छक्का र ५ चौकासहित अविजित १२० रन बनाए । उनले २० औँ ओभरमा लगातार तीन छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । यस्तै, आदित्य चौहानले ४ छक्का र ३ चौकासहित ५३ रन बनाए । काठमाडौंका कप्तान करण केसी र राशिद खानले सम...
काठमाडौंलाई चितवनले दियो २०५ रनको लक्ष्य

Read Complete Original Article
Published originally on फरकधार






