काठमाडौंमा ‘PostgreSQL कन्फरेन्स नेपाल २०२६’ आयोजना हुँदै

काठमाडौं । नेपालको खुला स्रोत प्रविधि तथा डाटाबेस प्रविधिसम्बन्धी समुदायलाई एकै ठाउँमा जोड्ने उद्देश्यसहित ‘PostgreSQL कन्फरेन्स नेपाल २०२६’ आगामी नोभेम्बर २० र २१ मा आयोजना हुने भएको छ । सम्मेलनको यो चौथो संस्करणमा डाटाबेस विशेषज्ञ, सफ्टवेयर डेभलपर, आईटी विद्यार्थी, अनुसन्धानकर्ता तथा प्रविधिमा रुचि राख्ने व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।आयोजकका अनुसार नोभेम्बर १८ र १९ मा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (KUSOM), बालकुमारी, ललितपुरमा पूर्व-सम्मेलन
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

ध्यान भंग गर्ने प्रवृत्तिलाई नयाँ उचाइमा पुर्याउने फोन आईफोन डुओ
आईफोन डुओले अहिले सबैको ध्यान खिचिरहेको छ। स्मार्टफोन प्रयोगकर्ताले एकैपटक सबवे सर्फर्स खेल खेल्दै टिकटक भिडियो हेर्न सक्ने अनुमान गरिरहेको छ। यो विचारलाई मानव विकासको चरम उपलब्धिजस्तै व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको छ। यसले एउटा एपबाट अर्को एपमा जाने स्मार्टफोन प्रयोगकर्ताहरूले सामग्री उपभोग गर्ने तरिकालाई देखाउँछ। खेल खेल्ने वा छोटा भिडियो हेर्ने दुईमध्ये एउटा विकल्प रोज्नुपर्ने अवस्थाको सट्टा प्रयोगकर्ताले दुवै काम एकैपटक गर्न ...

सुदूरपश्चिमकाे फितलाे ब्याटिङ, लुम्बिनीलाई फाइदा
९ कात्तिक, काठमाडौं। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा आजदेखि तेस्रो संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) सुरू भएको छ। उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम राेयल्सलाई ७ विकेटले हरायाे। गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराएको थियाे। सुदूरपश्चिमकाे खराब ब्याटिङ पुनः दाेहाेरिएकाे छ। जसकाे फाइदा अर्काेपटक आज लुम्बिनीले उठायाे। गत संस्करणको फाइनलमा ८५ रनमा अलआउट भएको सुदूरपश्चिम याे […] The post सुदूरपश्चिमकाे ...

एन्थ्रोपिकले बजारबाट ८५.७ अर्ब अमेरिकी डलर उठाउने योजनाका साथ नियामकिय आवेदन दर्ता
एआई जायन्ट एन्थ्रोपिक आधिकारिक रूपमा सार्वजनिक स्टक बजारको लागि अग्रसर छ जुन जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स बूमको मुटुमा रहेको पाँच वर्ष पुरानो कम्पनीको लागि ऐतिहासिक प्रस्ताव हुने अपेक्षा गरिएको छ। सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनमा गरिएको फाइलिङमा, एन्थ्रोपिकले भन्यो कि यसले टिकर प्रतीक “एएनटी” अन्तर्गत नास्डाकमा सूचीबद्ध गर्ने योजना बनाएको सीएनबीसीले रिपोर्ट गरेको छ। एआई मोडल ‘क्लोड’को पछाडि रहेको कम्पनीले जून महिनामा गोप्य रूपमा ...

मिडिया र सुशासन: आन्तरिक रूपान्तरणको खोजी
- यादव घिमिरे राज्य सञ्चालनको लोकतान्त्रिक परिपाटीभित्र सुशासन र सञ्चार माध्यम एकअर्काका परिपूरक हुन्। आधुनिक राजनीतिक दर्शन र... ...


