काठमाडौं । विश्वको प्रमुख क्लाउड कम्प्युटिङ तथा प्रविधि सम्मेलन AWS re:Invent 2026 नेपालमा पनि आयोजना हुने भएको छ । नेपालका AWS प्रयोगकर्ता तथा प्रविधि समुदायलाई लक्षित गर्दै आगामी डिसेम्बर ४ मा काठमाडौंमा उक्त कार्यक्रम हुन लागेको हो ।कार्यक्रममा AWS re:Invent 2026 मा सार्वजनिक हुने प्रमुख घोषणा, नयाँ प्रविधि तथा उत्पादनबारे जानकारी दिइनेछ । साथै, नयाँ प्रविधिले डेभलपर तथा निर्माणकर्ताका लागि ल्याउने अवसर र सम्भावनाबारे विज्ञहरूले प्रस्तुति दिनेछन् ।कार्यक्रममा सहभागीहरूले विभिन्न प्रविधि
काठमाडौंमा AWS re:Invent 2026 वाच पार्टी, क्लाउड र एआई प्रविधिबारे छलफल हुने

Read Complete Original Article
Published originally on आइसिटी समाचार






