Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/काठमाडौंमा ७२ हजार ८० क्याप्सुल ट्रामाडोलसहित दुई जना पक्राउ

काठमाडौंमा ७२ हजार ८० क्याप्सुल ट्रामाडोलसहित दुई जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौंमा ७२ हजार ८० क्याप्सुल ट्रामाडोलसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले ७२ हजार ८० क्याप्सुल लागुऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान करिब ४:३० बजेतिर काठमाडौंको दक्षिणकाली नगरपालिका–५,फर्पिङस्थित बसपार्कमा चेकजाँच गर्ने क्रममा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा.२० च. ७५८८ नम्बरको कारको पछाडिको डिक्कीमा लुकाइछिपाइ ल्याइएको ट्रामाडोल बरामद गरिएको हो। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२३,कोयरियाका २७ वर्षीय सुदीप पटेल र पर्साको वीरगन्ज महानगरपालिका–१७,अलौका २७ वर्षीय सुनिल सहनी रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

फ्रान्सका गृहमन्त्रीले किन दिए राजीनामा ?
ताजा खबरJust now

फ्रान्सका गृहमन्त्रीले किन दिए राजीनामा ?

काठमाडौँ। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले सप्ताहान्तमा भएका हिंसात्मक प्रदर्शनपछि राजीनामा दिएका छन् । फ्रान्स इन्टरसँग सोमबार बिहान कुरा गर्दै नुनेजले आफूले घटनाको जिम्मेवारी महसुस गरेपछि राजीनामा बुझाएको बताए । यसअघि... ...

रातोपाटी
पिङमा मच्चिएको दसैं [तस्बिहरू]
ताजा खबरJust now

पिङमा मच्चिएको दसैं [तस्बिहरू]

पिङका मच्चाइसँगै सुनिने हाँसो, साथीभाइको जमघट र चचहुईको आवाजले दसैंको माहोललाई थप उल्लासमय बनाएको छ । ...

कान्तिपुर
मासुका परिकार स्वादिष्ट कसरी बनाउने ? अपनाउनुहोस् यी १० टिप्स
ताजा खबरJust now

मासुका परिकार स्वादिष्ट कसरी बनाउने ? अपनाउनुहोस् यी १० टिप्स

काठमाडौं । नेपाली भान्सामा मासुका परिकारको विशेष महत्व छ। चाडपर्व, भोजभतेरदेखि पारिवारिक जमघटसम्म मासुका विभिन्न परिकार बनाउने चलन छ। तर, मासु स्वादिष्ट बनाउन राम्रो मासु छान्नु मात्र पर्याप्त हुँदैन। मसला मिलाउने तरिका, पकाउने समय, तापक्रम र पकाउने विधिले पनि परिकारको स्वाद निर्धारण गर्छ। मासु नरम, रसिलो र स्वादिलो बनाउन भान्सामा अपनाउन सकिने केही उपयोगी टिप्स यस्ता छन्। १. ताजा र गुणस्तरीय मासु ...

हिमालय टाइम्स
चुनावअघि नेतान्याहुको पक्षमा उभिए ट्रम्प, पुनःनिर्वाचनका लागि समर्थन
ताजा खबरJust now

चुनावअघि नेतान्याहुको पक्षमा उभिए ट्रम्प, पुनःनिर्वाचनका लागि समर्थन

• अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई संसदीय चुनावअघि समर्थन गर्दै उहाँको पुनःनिर्वाचन अभियानलाई बलियो बनाउने अपेक्षा व्यक्त गरेका छन्। • नेतान्याहुले इरानसँगको खतरा समाप्त गर्न ट्रम्पसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्, तर कूटनीतिक सम्झौताबारे मतभेद देखिएका छन्। • चुनावमा ७० लाख मतदाता सहभागी हुने अपेक्षा गरिएको छ, तर कुनै पनि पार्टीले ६१ सिट जित्न सक्ने स्पष्ट ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play