काठमाडौं । खसीको मासु भन्दै मासु बेच्ने प्रयोजनका लागि ल्याइएका ५१ वटा बाख्रा प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यकामा खसी भन्दै बाख्राको मासु बेच्ने प्रवृत्ति बढिरहेका बेला प्रहरीले ठूलो संख्यामा बाख्रा नियन्त्रणमा लिएको हो । शनिबार काठमाडौं महानगरपालिका–२८ टुकुचास्थित खसी बजारमा बाख्री तथा पाठीलाई मासु प्रयोजनका लागि ल्याइएको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो […]
काठमाडौंमा खसी भन्दै बाख्राको मासुको बिक्रीमा बिगबिगी, खसी बजारबाट ५१ वटा बाख्रा नियन्त्रणमा

Read Complete Original Article
Published originally on लोकपथ






