Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

काठमाडौंका विभिन्न स्पा तथा मसाज सेन्टरबाट १४ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौंका विभिन्न स्पा तथा मसाज सेन्टरबाट १४ जना पक्राउ
Photo / Coverage: पर्दाफास

व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौँका विभिन्न स्पा तथा मसाज सेन्टरबाट १४ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार स्पा तथा मसाज सेन्टरमा गैरकानुनी गतिविधि सञ्चालन भइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरी जाँच गरिएको थियो । सोही क्रममा १३ नेपाली महिला र एक बांङ्लादेशी पुरुषलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीलाई प्रधान कार्यालयको चेतावनी, संलग्नलाई कारबाही गरिने
OthersJust now

अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीलाई प्रधान कार्यालयको चेतावनी, संलग्नलाई कारबाही गरिने

फौजदारी अपराधको अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा सार्वजनिक नगर्न नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएको छ । विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना चुहावट भइरहेको विषय सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । यस्ता गतिविधिले अनुसन्धानको दायरामा रहेका शंकित व्यक्तिको वैयक्तिक गोपनीयतामा असर पार्नुका साथै अनुसन्धान प्रक्रियाको निष्पक्षता ...

पर्दाफास
इन्टरपोलको ९४औँ महासभामा सहभागी हुन नेपाल प्रहरीको टोली चीन प्रस्थान
OthersJust now

इन्टरपोलको ९४औँ महासभामा सहभागी हुन नेपाल प्रहरीको टोली चीन प्रस्थान

अन्तर्राष्ट्रिय अपराध रोकथाम तथा न्यूनीकरणसम्बन्धी नीति निर्माणमा छलफल गर्न आयोजित अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९४औँ महासभामा सहभागी हुन नेपाल प्रहरीको प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्रप्रसाद भट्ट र इन्टरपोल शाखाका प्रमुख एवं प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा छन् । इन्टरपोल महासचिवालयको आयोजनामा चीनको हङकङमा मंसिर १४ देखि १७ गतेसम्म ...

पर्दाफास
स्वास्थ्य उपचारमा नागरिकको ढाड सेकिँदै, १०० खर्च हुँदा ६० रुपैयाँ आफ्नै खल्तीबाट
OthersJust now

स्वास्थ्य उपचारमा नागरिकको ढाड सेकिँदै, १०० खर्च हुँदा ६० रुपैयाँ आफ्नै खल्तीबाट

सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाएको र स्वास्थ्य बीमामार्फत नागरिकलाई आर्थिक सुरक्षा दिएको दाबी गरे पनि तथ्यांकले नागरिकको खल्तीको भार झन् उकालो लगाएको देखाउँछ । स्वास्थ्य सेवामा खर्च हुने प्रत्येक १०० रुपैयाँमध्ये झन्डै ६० रुपैयाँ नागरिकले आफ्नै गोजीबाट तिर्नुपर्छ । ...

अनलाइन खबर
देशभरबाट लागुऔषधसहित १६ जना पक्राउ, तीन विदेशी पनि प्रहरी नियन्त्रणमा
OthersJust now

देशभरबाट लागुऔषधसहित १६ जना पक्राउ, तीन विदेशी पनि प्रहरी नियन्त्रणमा

नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको ठमेल, गौशाला र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन विदेशीसहित छ, कैलालीको गोदावरी नगरपालिकाबाट तीन जना पक्राउ परेका छन् । यस्तै, मोरङको बेलबारी नगरपालिका–३ मिरमिरे टोलबाट दुई, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ बाट एक, झापाको बिर्तामोड नगरपालिका–५ बाट एक, सुनसरीको रामधुनी नगरपालिका–५ झुम्का बजारबाट दुई र ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement