Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Business/काठमाडौँमा प्रहरीको स्वीप अपरेसन : २४ घण्टामा ९२ पक्राउ, १३ जना फरार कसुरदार

काठमाडौँमा प्रहरीको स्वीप अपरेसन : २४ घण्टामा ९२ पक्राउ, १३ जना फरार कसुरदार

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौँमा प्रहरीको स्वीप अपरेसन : २४ घण्टामा ९२ पक्राउ, १३ जना फरार कसुरदार

काठमाडौं । काठमाडौँ उपत्यकामा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न प्रहरीले सञ्चालन गरेको विशेष स्वीप अपरेसनमा २४ घण्टाभित्र ९२ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये १३ जना अदालतबाट दोषी ठहर भई सजाय तोकिएपछि फरार रहेका कसुरदार हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा ८४ जना पुरुष र आठ जना महिला छन् । जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको अ…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

विद्यालयको पुस्तकालय अनुदानकाे १७ लाख बाँडीचुँडी लिए, अध्यक्ष र प्रधानाध्यापकसहित ४ जना अख्तियारकाे फन्दामा
अर्थतन्त्रJust now

विद्यालयको पुस्तकालय अनुदानकाे १७ लाख बाँडीचुँडी लिए, अध्यक्ष र प्रधानाध्यापकसहित ४ जना अख्तियारकाे फन्दामा

काठमाडौँ / जाजरकोटको कुशे गाउँपालिका२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयको पुस्तकालय अनुदानबापतको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र ...

अर्थडबली
विपद् प्रभावितलाई सुरक्षित स्थानमा सार्न जग्गा खरिद प्रक्रिया सहज बनाइँदै
अर्थतन्त्रJust now

विपद् प्रभावितलाई सुरक्षित स्थानमा सार्न जग्गा खरिद प्रक्रिया सहज बनाइँदै

काठमाडौं । विपद् प्रभावित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न सरकारले जग्गा खरिद तथा अधिग्रहणको प्रक्रिया सहज बनाउने तयारी गरेको छ । जग्गा अधिग्रहणमा संघीय सरकारमा निर्भर रहनुपर्ने र प्रक्रिया लामो हुने समस्या हटाउन स्थानीय तहलाई पनि जग्गा खरिद तथा अधिग्रहण गर्न सहज बनाउने गरी कानुन संशोधनबारे छलफल सुरु गरिएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्… ...

आर्थिक न्यूज
इजराइलको चुनावमा विदेशी हस्तक्षेपको आशंका, शिन बेटलाई अनुसन्धान गर्न निर्देशन
अर्थतन्त्रJust now

इजराइलको चुनावमा विदेशी हस्तक्षेपको आशंका, शिन बेटलाई अनुसन्धान गर्न निर्देशन

काठमाडौं । इजराइलमा २७ अक्टोबरमा सम्पन्न संसदीय निर्वाचनमा विदेशी शक्तिको सम्भावित हस्तक्षेप भएको आशंका व्यक्त गरिएको छ। निर्वाचनका क्रममा इजराइल र वेस्ट बैंकमा विदेशबाट रकम पठाइएको तथा उक्त रकम अरब समुदायका नागरिकलाई आर्थिक सहयोग गर्न प्रयोग गरिएको हुन सक्ने आशंकापछि निर्वाचन आयोगले सुरक्षा तथा अनुसन्धान निकाय शिन बेटलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिएको समाचार सार्वज… ...

आर्थिक न्यूज
औद्योगिक प्रदूषण घटाउन ३ करोड डलर सहुलियत ऋण र ४० लाख अनुदान
अर्थतन्त्रJust now

औद्योगिक प्रदूषण घटाउन ३ करोड डलर सहुलियत ऋण र ४० लाख अनुदान

काठमाडौं । औद्योगिक प्रदूषण घटाउँदै स्वच्छ ऊर्जा प्रयोग बढाउन सरकारले ‘नेपाल स्वच्छ वायु तथा समृद्धि परियोजना’ अघि बढाएको छ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) ले परियोजनाका लागि ३ करोड अमेरिकी डलर सहुलियत ऋण र ४० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउने सम्झौता गरेको छ । परियोजना कार्यान्वयनका लागि राष्ट्रिय वाणिज्य बैंकलाई वित्तीय म… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play