नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ। साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीले शिवाकोटीलाई ब्युरोको कार्यालयमा बोलाइएको पुष्टि गरे। ‘उहाँविरुद्ध केही उजुरी परेका छन्’, एसपी गिरीले बिहीबार बिहान नेपालखबरसँग भने, ‘उहाँलाई फोन गरेर ब्युरोमा उपस्थित हुन भने...
कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई साइबर ब्युरोको फोन

Read Complete Original Article
Published originally on नेपालखबर


_CtEpYGPjdK.webp)



