Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस र एमालेद्वारा तत्काल सदन बोलाउन सभामुखलाई दबाब

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस र एमालेद्वारा तत्काल सदन बोलाउन सभामुखलाई दबाब
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले सभामुख डोलप्रसाद अर्याललाई भेटेर तत्काल संसद् बैठक बोलाउन आग्रह गरेका छन्। कांग्रेस र एमालेका नेताहरूले मंगलबार छुट्टाछुट्टै भेट गरी सदनको बैठक आह्वान गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले देशमा जटिल परिस्थिति बन्दै गएको भन्दै संसद्‍बाट ती कुराको सम्बोधन आवश्यक रहेको भन्दै दबाब बढाएका हुन्। कांग्रेसका […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फिल्म हेर्ने पनि यस्तो सोख, वर्षमै १२०७ पटक हल पुगेर विश्व कीर्तिमान
PoliticsJust now

फिल्म हेर्ने पनि यस्तो सोख, वर्षमै १२०७ पटक हल पुगेर विश्व कीर्तिमान

तपाईं एक वर्षमा कति पटक सिनेमा हल पुग्नुहुन्छ ? पाँच, दस वा बढीमा २० पटक ? तर, अमेरिकाका एक व्यक्तिले वर्षभरिमा एक हजार २०७ पटक सिनेमा हलमा चलचित्र हेरेर विश्व कीर्तिमान बनाएका छन् । अमेरिकाको पेन्सिलभेनियाका ६० वर्षीय ग्लेनवुड होस्किन जुनियरले एक वर्षमा सबैभन्दा धेरै पटक सिनेमा हलमा चलचित्र हेर्ने गिनिज विश्व कीर्तिमान कायम गरेका हुन् । उनले औसतमा दैनिक ३.३ ...

फरकधार
पत्रकार पक्राउ गर्न सरकारको अनुमति थिएन, प्रहरीको आन्तरिक जाँच थियो : प्रवक्ता पोखरेल
PoliticsJust now

पत्रकार पक्राउ गर्न सरकारको अनुमति थिएन, प्रहरीको आन्तरिक जाँच थियो : प्रवक्ता पोखरेल

काठमाण्डु- सञ्चारमाध्यमको समाचार कक्षमा प्रहरी प्रवेश गरेको घटनालाई लिएर प्रश्न उठिरहेका बेला सरकारले उक्त गतिविधि पत्रकारलाई नियन्त्रणमा लिन नभई प्रहरीभित्रबाट सूचना चुहावट भएको विषयमा आन्तरिक जाँचका क्रममा भएको स्पष्टीकरण दिएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रहरीका आन्तरिक सूचना बाहिरिएको विषयमा समाचार कसरी प्रकाशित भयो भन्नेबारे बुझ्न प्रहरीबाट सोधपुछ तथा जाँचबुझ भएको बताए। मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारमा […] ...

काठमाण्डुपाटी
नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन
PoliticsJust now

नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन

काठमाडौं नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटीलाई थप सहज बनाउने उद्देश्यसहित वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नगरकोटमा सञ्चालनमा ल्याएको उक्त कार्यालयले विशेषगरी यहाँका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बद्ध व्यवसायसँगको सम्बन्ध विस्तार र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिनेछ। प्राकृतिक सौन्दर्य, हिमशृङ्खलाको दृश्यावलोकन तथा शान्त ...

फरकधार
कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो
PoliticsJust now

कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले १५ औं महाधिवेशन अन्तर्गत हालसम्म २६ जिल्लाको अधिवेशन सम्पन्न गरेको जनाएको छ । साथै सात जिल्लाको उद्घाटन भएको पनि जानकारी गराइएको छ ।  २२ कात्तिकसम्म सबै जिल्लाको अधिवेशन सक्नेगरी तयारी भएको जानकारी गराइएको छ ।  मंगलबार सम्पर्क कार्यालय चुनदेवीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले २६ जिल्लामा नयाँ नेतृत्व आएको र चार जिल्लामा उद्घाटन ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play