नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले वागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं वागमती प्रदेशका कांग्रेस सभापति ईन्द्र बानियाँलाई अनावश्यक विवादमा मुछ्न खोजेको आरोप लगाएका छन्। शनिबार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाए। महामन्त्री पौडेलले अनुमानको र हल्लाको भरमा कसैलाई दोषी करार गर्न ...
कांग्रेस महामन्त्री पौडेल भन्छन्- ईन्द्र बानियामाथि सरकारले प्रतिशोध साँध्न खोज्यो

Read Complete Original Article
Published originally on नेपालखबर






