पाँच दिनदेखि जारी रहेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार फेरि बस्ने भएको छ। शुक्रबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा कांग्रेसका पदाधिकारीले आफ्नो धारणा राखेका छन्। उपसभापतिद्वय पुष्पा भुसाल र डा. चन्द्रकान्त भण्डारी, महामन्त्रीत्रय प्रदीप पौडेल, डा. डिला संग्रौला पन्त र उदयशम्शेर राणा, संसदीय दलका नेता भीष्मराज आङदेम्बे, स...
कांग्रेस बैठक पाँच दिनदेखि जारी, शनिबार फेरि बस्ने

Read Complete Original Article
Published originally on नेपालखबर






