नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन अन्तर्गत २२ कात्तिकसम्म सबै जिल्लाको अधिवेशन सक्नेगरी तयारी गरेको छ । उक्त समूहका नेता दिपकप्रसाद कुइँकेलका अनुसार हिजो आइतबारसम्म २५ जिल्लाको अधिवेशन सकिएको र आज सोमबार थप २५ जिल्लाको अधिवेशन जारी छ । ‘हामी धमाधम जिल्ला अधिवेशनहरु गरिरहेका छौं । कात्तिक १५ सम्म जिल्ला अधिवेशन सक्ने कार्यतालिका रहेपनि प्रतिकूल मौसमका कारण प्रभावित भएकाले २२ गतेसम्म सबै जिल्ला अधिवेशन सक्ने तयारीमा छौं,’ उनले भने । सबै जिल्ला अधिवेशन सकिएपछि मंसिर ४ गते सातै प्र...
कांग्रेस देउवा समूहले कात्तिक २२ सम्म जिल्ला अधिवेशन सक्ने, खुल्लामञ्चमा महाधिवेशन गर्ने

Read Complete Original Article
Published originally on फरकधार





.jpeg)
