काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले नेपाल दलित सङ्घको अध्यक्षमा यमुना विश्वकर्मालाई मनोनीत गरेको छ। पार्टीको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशाङ्क कोइरालाले तनहुँकी विश्वकर्मालाई अध्यक्ष...
कांग्रेस देउवा समूहको दलित सङ्घ अध्यक्षमा यमुना विश्वकर्मा

Read Complete Original Article
Published originally on रातोपाटी






