निर्वाचन प्रक्रियामै प्रवेश नगरी सर्वसम्मत गराउन खोजेका नेताहरू आकांक्षी धेरै हुँदा पदाधिकारी चयनमै असफल भएका छन् ।
कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : पदाधिकारी चयनमै भाँडभैलो

Read Complete Original Article
Published originally on अनलाइन खबर

निर्वाचन प्रक्रियामै प्रवेश नगरी सर्वसम्मत गराउन खोजेका नेताहरू आकांक्षी धेरै हुँदा पदाधिकारी चयनमै असफल भएका छन् ।
Published originally on अनलाइन खबर

८ मंसिर, गोरखा । आज एकाबिहानै चलेको हावाहुरीले जिल्लाको धार्चे गाउँपालिका–५ सिङ्लामा विद्यालय र घरका छाना उडाएको छ । हावाहुरीले धार्चे–५ सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको स्थानीयले जानकारी दिएका छन् । स्थानीय शिक्षिका सपना गुरुङका अनुसार, हुरीले विद्यालयको जस्तापाता उडाएको छ । कच्ची अवस्थामा रहेका केही घर र गोठका छाना पनि उडाएको उनको भनाइ… ...

८ मंसिर, काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल सुरु भएको छ । टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो प्रक्रियासंगत रूपमा त्रुटिपूर्ण रहेको भनेर प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ । उजुरीकर्ताले ठेक्का रद्द… ...

८ मंसिर, काठमाडौं । संघीय संसद्को अबको अधिवेशन अन्तर्गतका बैठक नयाँ भवनमा राख्ने तयारी भएको छ । यसका लागि के कति सम्भव छ भनेर सोमबार सभामुख डोलप्रसाद अर्याल सहित संसद् सचिवालयका अधिकारीहरूले निर्माणधिन भवनको अवलोकन गरेका थिए । अवलोकनमा सभामुख अर्यालसँगै निर्माण व्यवसायीका प्रतिनिधि, आयोजना हेर्ने पूर्वाधार मन्त्रालयका प्रतिनिधि, प्रतिनिधिसभा कार्यव्यवस्थाका अधिकारीहरू, प्रविधि व्यवस्थापन, आन्तरिक… ...

आज एकाबिहानै चलेको हावाहुरीले गोरखाको धार्चे गाउँपालिका– ५, सिङ्लामा विद्यालय र घरका छाना उडाएको छ । हावाहुरीले धार्चे– ५, सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको स्थानीयले जानकारी दिएका छन् । स्थानीय शिक्षिका सपना गुरुङका अनुसार हुरीले विद्यालयको जस्तापाता उडाएको छ । कच्ची अवस्थामा रहेका केही घर र गोठका छाना पनि उडाएको उनको भनाइ छ । ‘आकाश पूर्ण रूपमा खुल्ला छ, घाम लागिरहेको ...