Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, सभापति थापाले विशेष सम्बोधन गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, सभापति थापाले विशेष सम्बोधन गर्ने
Photo / Coverage: नेपालखबर

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।  मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बैठक बस्ने कांग्रेस हो।  बैठकको प्रारम्भमा सभापति गगनकुमार थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। 

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दशौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलको खेल तालिका सार्वजनिक
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलको खेल तालिका सार्वजनिक

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ अन्तर्गत महिला बास्केटबलका फुल कोर्ट र थ्रीएक्सथ्री विधाको खेल तालिका सार्वजनिक भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने प्रतियोगितामा दुवै विधाका खेल... ...

रातोपाटी
गाउँ रित्तिँदा वन्यजन्तुको आतङ्क
Latest NewsJust now

गाउँ रित्तिँदा वन्यजन्तुको आतङ्क

बागलुङ समाचारदाताबागलुङ, मङ्सिर ८ गते । बागलुङको जमैनी गाउँपालिका–२, दमेकका बस्ती र खेतबारी बसाइँसराइका कारण झाडीमा परिणत हुँदै जाँदा वन्यजन्तुको जोखिम बढेको छ । चितुवाले बाख्रा मा... ...

गोरखापत्र
नमोबुद्ध जात्रामा भक्तजनको घुइँचो
Latest NewsJust now

नमोबुद्ध जात्रामा भक्तजनको घुइँचो

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा आज परम्परागत जात्राको मुख्य दिन मेला तथा विशेष पूजाआजा भइरहेको छ । जात्राको मुख्य दिन आज पूर्णिमाका अवसरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार जात्राको पहिलो दिन सोमबार दिवङ्गत पितृको सम्झनामा रातभर दीप प्रज्ज्वलन गरिएको थियो । राजकुमार महासत्वले भोकले छटपटाइरहेकी बघिनी र उनका पाँच ...

केन्द्रबिन्दु
कमेडियन विशाल भण्डारीको बालेन लक्षित कटाक्ष : ग्रेटर नेपालको नक्सालाई लाज लाग्यो होला
Latest NewsJust now

कमेडियन विशाल भण्डारीको बालेन लक्षित कटाक्ष : ग्रेटर नेपालको नक्सालाई लाज लाग्यो होला

काठमाडौँ । कमेडियन विशाल भण्डारीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा लिपुलेकको विषय नउठेको भन्दै असन्तुष्टि जनाएका छन् । काठमाडौँ महानगरपालिकाको मेयर हुँदा शाहले कार्यकक्षमा राखेको ‘ग्रेटर नेपाल’को नक्सा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement