८ मंसिर, काठमाडौं । संघीय संसद्को अबको अधिवेशन अन्तर्गतका बैठक नयाँ भवनमा राख्ने तयारी भएको छ । यसका लागि के कति सम्भव छ भनेर सोमबार सभामुख डोलप्रसाद अर्याल सहित संसद् सचिवालयका अधिकारीहरूले निर्माणधिन भवनको अवलोकन गरेका थिए । अवलोकनमा सभामुख अर्यालसँगै निर्माण व्यवसायीका प्रतिनिधि, आयोजना हेर्ने पूर्वाधार मन्त्रालयका प्रतिनिधि, प्रतिनिधिसभा कार्यव्यवस्थाका अधिकारीहरू, प्रविधि व्यवस्थापन, आन्तरिक…
अबको संसद् बैठक नयाँ भवनमा राख्नेबारे छलफल

Read Complete Original Article
Published originally on अनलाइन खबर






